२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मत खसेको छ, जुन करिब ६ प्रतिशत मतदान हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने अधिकांश मतदान केन्द्रमा मतदाताको सहभागिता क्रमशः बढ्दै गएको जनाएको छ।  

प्रकाशित: २१ फाल्गुन २०८२ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App