सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी विजयी भएकी छन्।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका महिला तर्फ ३ हजार ९सय ९४ मतभार प्राप्त गरेर भण्डारी विजयी भएकी छन्। उनको प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका राेजी बस्नेतले
१ हजार ६ सय ७६ मतभार प्राप्त गरेकी छन्।
प्रकाशित: ११ माघ २०८२ १७:१६ आइतबार




