२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लोकतन्त्रको रक्षाका लागि फागुन २१ मा चुनाव हुनुपर्छ : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा दाहालले यस्तो जोड दिएका हुन्। निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष पहल गर्ने समेत उनले उल्लेख गरे।

बैठकमा अध्यक्ष दाहालले राजनितिक एंव संगठनात्मक प्रस्ताव राखेका छन्।

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन्।

प्रकाशित: ९ आश्विन २०८२ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App