२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देउवाको प्रश्न: सामाजिक सञ्जाल बन्द गर कहाँ भनेको छ ? दर्ता गर पो भनेको..

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभनेको दाबी गरेका छन्। शनिवार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। 

‘सामाजिक सञ्जाल बन्द गर कहाँ भनिएको छ?,’ देउवा प्रश्न गर्दै अगाडि भने, ‘दर्ता गर पो भनिएको हो त।’ अदालतले पनि सामाजिक सञ्जाल दर्ता गरेरै चलाउन देऊ भनेको पनि उनले बताए। ‘अदालत पनि बन्द गर भनेको छैन नि’, उनले भने।

प्रकाशित: २१ भाद्र २०८२ १८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App