१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छन्।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिइन्। मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन्। 

चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन्।

प्रकाशित: १७ वैशाख २०८३ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App