३१ असार २०८३ बुधबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको मूल्यमा बढेको हो।

मंगलबार सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो भने आज (बुधबार) ८०० रुपैयाँले बढेर दुई लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर चार हजार ४१५ रुपैयाँ पुगेको छ।

प्रकाशित: ३१ असार २०८३ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App