धनुषा क्षेत्र नम्बर १ मा मतगणना स्थगित गरिएको छ। अर्को सूचना नआउन्जेलसम्म मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ।
यसअघि धनुषा १ मा रास्वपाका उम्मेदवारको उम्मेदवारी रद्द गरिएको थियो।

प्रकाशित: २२ फाल्गुन २०८२ ११:५० शुक्रबार