कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङको अग्रता कायमै छ। उनले अहिलेसम्म ७ हजार ५ सय ९१ मत ल्याएर अग्रस्थान ओगटेकी छिन्।
गुरुङलाई पछ्याउँदै नेपाली कांग्रेसका मनोज गुरुङले ३ हजार ६ सय ८५ मत ल्याएका छन्। त्यस्तै एमालेका दामोदर पौडेल (बैरागी)ले जम्मा २ हजार १ सय ९५ मत मात्र पाएका छन्। कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:५१ शुक्रबार


-600x400.jpg)


