८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

बलायरले गरे चुनाव लड्न अस्वीकार

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्वाचन लड्न अस्वीकार गरेका छन्। कांग्रेसले बलायरलाई कैलाली-४ मा निर्वाचन लड्न टिकट दिएको थियो।

उनी यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यही संविधानअनुसार निर्वाचित प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरेर फेरि यही संविधानअनुसार गरिने चुनावमाथि आफ्नो प्रश्न रहेको बताउँदै उनले चुनाव नलड्ने प्रतिक्रिया दिए।

प्रकाशित: ६ माघ २०८२ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App