२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

अमरेश भन्छन् : कांग्रेसमा ‘भाउजू’लाई खुसी बनाए टिकट पाइन्छ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस पार्टीमा ‘भाउजू’ हाबी हुँदै गएको बताएका छन्। नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा सिंहले ‘भाउजू’लाई खुसी बनाए टिकट पाइन्छ’ भन्ने प्रवृत्ति हाबी भएको सुनाए।

‘भाउजू’ कांग्रेस भनेको जसलाई कांग्रेसको आन्दोलनमा या कुनै पनि सैद्धान्तिक राजनीतिक मूल्यमान्यता केही थाहा छैन,’ नेपाली कांग्रेसको राजनीति छाडेका सिंहले भने, ‘तर ‘भाउजू’लाई खुसी बनाए टिकट पनि पाइन्छ, समानुपातिक सांसद पनि बन्न पाउँछ, कुनै देशको राजदूत बन्न पाइन्छ र ठेक्कापट्टा पनि पाइन्छ भन्ने जानकारी छ।’

प्रकाशित: २३ श्रावण २०८२ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App