कांग्रेस प्रतिष्ठानका १२ उपसमिति गठन : भूमि, डिजिटल सुशासनदेखि मानसिक स्वास्थ्यसम्म अभियान केन्द्रित जिम्मेवारी
प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रलाई समेट्दै उपसमितिहरू गठन गर्नुका साथै संयोजकसमेत तोकेको हो।
प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रलाई समेट्दै उपसमितिहरू गठन गर्नुका साथै संयोजकसमेत तोकेको हो।
सांसदहरूले वर्षायामसँगै बाढीपहिरो र डुबानको त्रासदेखि बादर, बदेल आतङ्कले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बैठक बसिरहेको हो।
नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे।
उनले कक्षामा बसेर पनि सिकेको छैन भने कसरी मापन हुन्छ भन्दै प्रश्न समेत गरिन्।
राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन्।
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन्।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफ्ना गतिविधि गर्न सांसदहरूलाईं निर्देशन दिएका छन्।
नेपालमा मन्त्रालयहरूको नाम समयअनुसार राजनीतिक व्यवस्था, संविधान, प्रशासनिक पुनर्संरचना र सरकारको प्राथमिकताअनुसार फेरिँदै आएको छ।
राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयले जनाएकाे छ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ।
११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ।
प्रदर्शनकारीहरूले बुटवलको राजमार्ग चौराहाबाट नाराबाजी गर्दै ट्राफिकचोक पुगेर कोणसभा गरेका थिए।
नेपाली कांग्रेस कर्णाली प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित ठहर गर्दै खेद प्रकट गरेको छ।
बृहत्तर एकता र भावी कार्यदिशाका १० सुत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय दुई दिने भेला सम्पन्न गरेको छ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला मदन भण्डारीले नेपालको माटो सुहाउँदो प्रतिस्पर्धात्मक र लोकतान्त्रिक कम्युनिष्ट मान्यताका रूपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेका थिए।