१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले दियो डा. तोसिमा कार्कीको उमेदवारी कायम गर्ने अन्तरिम आदेशविरूद्व निवेदन

निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएकी डा. तोसिमा कार्कीको उमेदवारी कायम राख्न सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध निवेदन दिएको छ।

शुक्रबार अदालतको अन्तरिम आदेश खारेज गर्न आयोगले निवेदन दिएको हो।  

लाभको पदमा बहाल रहेकाले उम्मेदवार बन्न अयोग्य हुने आयोगको निर्णयविरुद्ध कार्कीले दिएको रिटमा सर्वोच्चले १५ कात्तिकमा उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो।

प्रकाशित: १८ कार्तिक २०७९ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App