१२ हजारबाट सुरु गरेको माछापालनबाट वार्षिक १५ लाख बचत
कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्।
कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्।
सरकारले सार्वजनिक गरेका केही कागजातमा प्रधानमन्त्रीका व्यक्तिगत हेयरस्टाइलिस्ट र मेकअप कलाकारको नामलगायत विवरण ‘राज्य सुरक्षा’को कारण देखाउँदै हटाइएको छ।
गत शुक्रबारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो समय काठमाडौंमा पानी पर्न थालेपछि आफूहरू ढुक्कसँग बस्न नसक्ने अवस्था रहेको बताएकी छन्।
कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्ना उत्कृष्ट छन्द कविताहरू वाचन गरेका थिए।
आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।
प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन्।
उनले चोभारको पानी निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ कुनै क्षति भए त्यसको परिणाम भयावह हुन सक्ने बताए।
एआई विकासको गति केही सुस्त बनाउन एन्थ्रोपिकका सिइओ डारियो अमोदेई, ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्क सहमत भएका छन्।
विश्वास हराएपछि प्रेम कहाँ अमर रहन्छ र, आफ्नै मान्छेको हातबाट सम्बन्ध नै फुट्छ यहाँ।
सिन्धुलीको मरिण गाउँपालिका–४, साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा अवैध रूपमा चिनियाँ नागरिकले काम गरिहेको पाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेनजी आन्दोलनपछि जनतामा आशा जाग्न नसकेको बताएका छन्।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ।
पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
त्यस्तै, एक हजार २३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ भने एक हजार ३५४ शवको पहिचान हुन बाँकी छ।