भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शाहले के भने ?
उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि आइतबार दिउँसो भारत गएका थिए।

