सय रुपैयाँको सामान किन्दा झ्याम्मै १० लाखको चिट्ठा पर्यो भने त बिजोक रमाइलो भएन : सांसद प्रसाईं
सो अवसरमा प्रसाईंले समाजमा नकारात्मक कुरा छिटो फैलने र त्यसले राम्रा कामलाई ओझेलमा पार्ने बताए। नकारात्मक सामग्रीले धेरै भ्युज पाउने हुँदा इमानदार प्रयासहरू ओझेलमा पर्ने उनको भनाइ थियो।

