दसैंको मुखमा तलब रोकिँदा गढीमाई नगरपालिकामा तालाबन्दी
दसैंजस्तो मुख्य चाडपर्व नजिकिँदासमेत लामो समयदेखि तलब नपाएपछि रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्।
दसैंजस्तो मुख्य चाडपर्व नजिकिँदासमेत लामो समयदेखि तलब नपाएपछि रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद गरिएको छ।
कांग्रेसको १५औं महाधिवेशनमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री शाहले त्यसको प्रतिकार गर्दै आइतबार राति फेसबुकमा आफू काठमाडौंको मेयर हुँदा गरेको कामको प्रसंग उल्लेख गरेका थिए।
बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अङ्ग छोएको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्।
यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।
काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको छ।
निर्माणणाधीन विद्यालय शिक्षा ऐनमा ३ देखि ९ वर्षसम्मका बालबालिकाको स्याहार र गुणस्तरीय शिक्षाका लागि नीतिगत रूपमै ‘अर्ली ग्रेड स्कुल’ संरचना कायम गर्न सांसद तथा शिक्षाविद्हरूले माग गरेका छन्।
नयाँ निजामती सेवा ऐनको तयारी र प्रस्तावित व्यवस्थाका कारण निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या बढ्दै गएको छ।
मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा भारतका शीर्ष वितरक अनिल थडानीसँग यसको औपचारिक सम्झौता सम्पन्न भएको हो।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चिकित्सालयले जनाएको छ।
विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो ।
विसं २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै भूमिहीन किसानलाई प्राथमिकता दिने उल्लेख गरेको बताएका छन्।
मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो।
लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने सरकारको अपेक्षा छ।
सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृ*त्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन्।