१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

फाइल तस्बिर

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।  

आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल आज बिहान साढे ११ बजेबाट सुरु हुने छ।  

दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ।  

आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। 

प्रकाशित: ६ भाद्र २०७९ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App