२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले मल उपलब्ध गराउन सकेन्: सांसद संग्रौला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन्।  

बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरिन्।  

उनले किसानले मल कहिले पाउँछन ? त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्। सांसद संग्रौलाले बाढि, पहिरो पीडितहरुलाई राहत दिने तथा उद्दार गर्ने र प्रकोप न्यूनिकरणका सम्बन्धमा सरकारले के गरिरहेको छ नि जिज्ञासा समेत राखिन्। 

प्रकाशित: २३ असार २०७९ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App