गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन्।