८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौँको महानमहानगरपालिकाः बालेनको अग्रता कायमै

काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै रहेको छ। बालेन साहले १५७५ मत प्राप्त गरेका छन्।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App