१६ चैत्र २०८० शुक्रबार
राजनीति

रेशम चोधरीकी श्रीमती पार्टी दर्ता गर्न आयोग पुगिन्

डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन्। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन्। नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली निर्वाचन आयोगमा पुगेको थियो।

 

प्रकाशित: १९ पुस २०७८ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App