१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘गनगन गरेर नबसौं, सरकार बनाएर ओली र महाभियोग लगाएर राष्ट्रपतिलाई बिदाई गरौं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन्।  

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत  यस्तो बताएका हुन् ।  

‘गनगन गरेर नबसौं । सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं’, उनले उल्लेख गरेका छन् । 

प्रकाशित: ६ जेष्ठ २०७८ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App