३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

सुर्खेतमा कांग्रेसकाे ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’

नेपाली कांग्रेसले सोमबार कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ। सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा कांग्रेसले दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो। 

भेलाको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम तय भएको छ। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुने छन्।

प्रकाशित: २८ वैशाख २०८३ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App