२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक मंगलबार बस्ने

प्रतिनिधि सभा बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको जानकारी दिए।  

बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: २८ वैशाख २०८३ १९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App