७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री उर्लाबारी जाँदै

एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जाँदै छन्। जनता आवास कार्यक्रम मार्फत् सहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री जान लागेका हुन्।

मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको हो। त्यहाँ एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी रहेको छ।

प्रकाशित: १८ फाल्गुन २०७७ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App