२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुलीमा ४६ प्रतिशत मत खस्यो

 प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुलीका अनुसार क्षेत्र नम्बर १ र २ मा गरी कुल २ लाख १५ हजार १९ मतदाता रहेका छन्। तीमध्ये हालसम्म ९८ हजार मत खसेको तथ्यांक प्राप्त भएको छ, जुन कुल मतदाताको करिब ४६ प्रतिशत हो। 

जिल्लामा हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्बाचन भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुबेदीले जानकारी दिए विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको जनाइएको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App