१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

यी हुन् नेकपा (प्रचण्ड-नेपाल) केन्द्रीय कमिटीले गरेका १० महत्वपूर्ण निर्णय

सत्तारूढ दल नेकपा (प्रचण्ड-नेपाल) पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनेसहित महत्वपूर्ण १० निर्णय गरेको छ।  

जसमा ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउदेखि कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य चयनसम्मका निर्णय छन्।  

के के छन् त ? हेर्नुहोस्, तलको विज्ञप्ति :

प्रकाशित: ८ पुस २०७७ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App