१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

‘सिठ्ठी बजाउँदै’ सार्वजनिक

गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ।

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

संसदमा प्रधानमन्त्री

यतिबेला मुलुक प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको सुन्न चाहिरहेको छ। संसद् बैठकमा सांसदहरूले गरेको मागबाट यो झल्किन्छ।

मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदलमा कर्मचारी नै रुस्ट

मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्वप्रशासक तथा बहालावा केही उच्च कर्मचारीले असन्तुष्टि पोखेका छन्।

एनआइएमबीका सिइओ पाण्डे पक्राउसँगै बैंकिङ क्षेत्र त्रसित, धितो अधिकार असुरक्षाको चिन्ता

कानुनअनुसार धितो राखेर ऋण लिन असुरक्षित हुने छ भने ऊर्जा, दूरसञ्चार, पूर्वाधार, उड्डयनमा बैंकहरू लगानी गर्न हिचकिचाउने अवस्था आउँछ। सुरक्षित ऋणदाताको अधिकार अदालत वा कानुनले जोगाउन सकेन भने परियोजना वित्तीय मोडेल नै संकटमा पर्छ।

निति तथा कार्यक्रम पारित भएपछि रवि: अहिले प्रतिपक्षको पालो हो, हाम्रो पालो आउँदैछ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्‌मा विपक्षी दलहरूले गरिरहेको विरोध र बहिष्कारलाई लक्षित गर्दै अहिले उनीहरूको समय भएको टिप्पणी गरेका छन्।

विपक्षीको विरोधबीच प्रतिनिधि सभाबाट सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

म दोषी भए कारबाही भोग्न तयार छु, निर्दोष भए लेख्नेहरूमाथि एक्सन होस्: सुधन

पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूमाथि लागेका सार्वजनिक सरोकारका आरोपहरूको निष्पक्ष छानबिन गर्न सरकारलाई खुला चुनौती दिएका छन्।

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे राष्ट्रियसभामा छलफल हुने

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि राष्ट्रियसभामा आगामी जेठ ४ र ५ गते छलफल हुने भएको छ ।

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्व गृहमन्त्री गुरुङमाथि उठेका विषयमा छानविन गर्न समिति गठन

सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ।

मनाङमा पर्वतीय उद्धार शिक्षालय उद्घाटन, उच्च भु–भाग उद्धार तालिम सम्पन्न

गृहसचिव राजकुमार श्रेष्ठले विपद् उद्धारमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउँदै उच्च हिमाली क्षेत्रमा गरिने उद्धार कार्यले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।

पेलेरै अघि बढेपछि बाहिरिए विपक्षी, रित्तिए बेन्च

संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै गर्दा विपक्षी दलहरूले बैठक बहिष्कार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्