काठमाडौं- संघीय समाजवादी फोरम आजै सरकारमा जाने भएको छ। स्रोतका अनुसार आज ३ बजे शीतल निवासमा दुई मन्त्रीले सपथ लिने छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र इस्तियाक राई शहरी विकास मन्त्रीको रुपमा सरकारमा सहभागि हुँदैछन्।
प्रकाशित: १८ जेष्ठ २०७५ ०८:१० शुक्रबार