१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घ महासचिव एन्टोनियोबीच भेट

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओलीले सोमबार (आज) महासचिव गुटेरेससँग भेटेका हुन्।

प्रधानमन्त्री ओलीले यसअघि पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, स्टाेनियाका राष्ट्रपति अलार कारिसलगायतसँग भेटिसकेका छन्।

प्रकाशित: १६ असार २०८२ २१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App