१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।

उनले सिसाको महलमा बस्नेहरूले निहुँ खोजिरहेको पनि बताएका छन्। उनी भन्छन्, 'सिसाको महलमा बस्नेहरूले सानै भए पनि दृढताका साथ चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजे कै राम्रो।'

रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधिरहेको जिकिर गर्ने गरेको छ। त्यही आशयको स्टाटस लेख्दै श्रेष्ठले 'अहङ्कारको अन्त्य' हुने बताएका हुन्। 

प्रकाशित: १६ असार २०८२ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App