६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

त्रिविको ताल्चा खुलेपछि विद्यार्थीको नाराबाजी

त्रिभुवन विश्वविद्यालयमा लागेको ताल्चा खोले लगत्तै विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।  

क्रान्तिकारी विद्यार्थी विद्यार्थी संगठनले त्रिविले बलजफ्ती ताल्चा खोलेको भन्दै विरोध गरेको छ । उनीहरूले त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको राजीनामा माग गर्दै त्रिवि प्रशासन विरुद्धमा नाराबाजी गरेका छन् ।  

 

प्रकाशित: १२ माघ २०८२ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App