राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधि सभामा नाराबाजी गरेको छ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाको सांसदहरूले उठेर विरोध गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्ने समय दिएका थिए।
प्रकाशित: २ असार २०८२ १२:५२ सोमबार





