१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

आज संसद् बैठकअघि विपक्षी दलहरूको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक अगाडि विपक्षी दलहरूको बैठक बस्ने भएको छ।

आज मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलको बैठक बोलाएका हुन्।

भिजिट भिसाम प्रकरणमा पछिल्ला केही दिनदेखि प्रतिनिधि सभाको बैठक नियमित रूपमा बस्न नसकिरहेका बेला दाहालले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन्।

प्रकाशित: २५ जेष्ठ २०८२ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App