१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रहरीको नियन्त्रणपछि लिङदेन: निरकुंश सरकारले गर्ने यही काम हो

राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए।

प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुसँग लिङदेनले निरकुंश सरकारले गर्ने काम यहि भएको बताएका छन्। उनले भने, निरकुंश सरकारले गर्ने यहि काम हो। यसमा हामीले अचम्म मानेका छैनौं। 

प्रकाशित: ७ वैशाख २०८२ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App