११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ।

कार्यबाहक सभापति डीपी अर्यालले आज (बिहीबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।

प्रकाशित: ४ वैशाख २०८२ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App