११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'ज्ञानेन्द्र राजा नै होइनन्'

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाह राजा नै नभएको बताएका छन्।

बुधबार (आज) पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व छैन। उनी राजा नै होइनन्,' उनले भने।

प्रकाशित: ३ वैशाख २०८२ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App