१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

७ बुँदे असन्तुष्टि राख्दै विश्वप्रकाशले भने: सरकार चल्नुपर्छ, कार्यशैली बदल्नुपर्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार शर्माले ७ बुँदे असन्तुष्टि राख्दै सरकारले कार्यशैली बदल्नुपर्ने बताएका हुन्। उनले सरकारले नगर्नुपर्ने निर्णयमा हतारो गर्ने र गर्नुपर्ने निर्णयमा विलम्ब गर्ने गरेको बताएका छन्।

उनले मुख्य दुई दल सम्मीलित सरकारको गति सन्तोषजनक नभएको पनि बताएका छन्। 

यस्तो छ शर्माको ७ बुँदे असन्तुष्टि:

प्रकाशित: ३ वैशाख २०८२ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App