नेकपा (एमाले)ले आज दमकको पशुहाटमा विशाल जागरण सभा गर्दै छ। उक्त जागरण सभ लाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्।
प्रधानमन्त्री ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: ३० चैत्र २०८१ ०९:०४ शनिबार





