२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी

नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राम मल्ल ठकुरी निर्वाचित भएका छन्।

मङ्गलबार (आज) गुल्मीको तम्घासमा सम्पन्न १२औं जिल्ला अधिवेशनले ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

नयाँ कार्यसमितिका उपाध्यक्षहरूमा कमला बराल र रामजी ज्ञवाली निर्वाचित भएका छन्। सचिवमा बसन्त अधिकारी र उपसचिवमा साबित्रा भण्डारी, पिताम्बर पौडेल र सन बहादुर बुचा निर्वाचित भएका छन्। 

यस्तै अन्य ४३ सदस्य सर्वसम्मत निर्वाचित भएको नेता रामकुमारी झाँक्रीले बताइन्।

प्रकाशित: २६ चैत्र २०८१ २०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App