११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बल्खुमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरिरहेको छ ।

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो । अहिले राप्रपाका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित: २६ चैत्र २०८१ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App