१७ चैत्र २०८१ आइतबार
image/svg+xml ३:४२ पूर्वाह्न
राजनीति

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

बुधबार अपराह्न काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बैठक सुरू भएको हो।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादव सहभागी छन्।

प्रकाशित: १३ चैत्र २०८१ १७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App