१७ चैत्र २०८१ आइतबार
image/svg+xml ४:१६ पूर्वाह्न
राजनीति

काठमाडौंमा युवा संघको मार्चपास (तस्बिरहरू)

राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँमा मार्चपास गरेको छ ।

बुधबार संघको केन्द्रीय कमिटीले काठमाडौँको तीनकुनेमा मार्चपास गरेको हो।

संघले आज राष्ट्रिय स्वयंसेवक भेला २०८१ कार्यक्रम आयोजना पनि गरेको छ। सोही सन्दर्भमा मार्चपास पनि गरेको हो।

प्रकाशित: १३ चैत्र २०८१ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App