१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

नेसपाको पहिलो महाधिवेशन (तस्बिरहरु)

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरु भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा  सुरु भएको महाधिवेशन माघ २९ गतेसम्म चल्ने छ ।

महाधिवेशनको उद्घाटन शत्रमा विभिन्न दलका प्रतिनिधिहरू समेत सहभागी भएका छन्।

प्रकाशित: २७ माघ २०८१ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App