सरकार बिचौलिया र दलालहरूको कब्जामा छ : नेसपा
नेपाल समाजवादी पार्टीले सरकार बिचौलिया र दलालहरूको कब्जामा रहेको आरोप लगाएको छ।
नेपाल समाजवादी पार्टीले सरकार बिचौलिया र दलालहरूको कब्जामा रहेको आरोप लगाएको छ।
प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष बाबुराम भट्टराईले आफैं राखेका छन् भने संगठन विभाग प्रमुखमा महासचिव सोनामसिंह स्याङ्तानलाई दिएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरु भएको छ ।
नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा नयाँ शक्ति निर्माण गर्ने क्रममा बाटो बिराएको स्वीकार गर्दै अग्रगामी शक्ति निर्माणमा जुट्न आह्वान गरेका छन् ।
संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको दाबी गर्दै डा.भट्टराईले भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उल्लेख गरे।
प्रस्तावित विधानमा १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ।जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहने उल्लेख छ।
महिन्द्र राय यादवले गत चैतमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेसपा विभाजन भएको थियो।