२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ११:३२ पूर्वाह्न
राजनीति

आठ मधेसवादी दलको बैठक सिंहदरबारमा जारी

मोर्चा बनाउन आठ मधेसवादी पार्टी छलफलमा जुटेका छन्। अहिले सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा मधेसवादी मोर्चा बनाउन आठ दल जुटेका छन्। 

केही समययता राजनीतिमा सक्रिय रहेका जनता समाजवादी पार्टी(जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी(जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), राष्ट्रिय मुक्ति पार्टी नेपा, जनता जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीहरू मोर्चा बनाउन छलफलमा छन्। 

आजको बैठकको तस्बिरमा मधेसका शीर्ष नेता भने उपस्थित देखिन्नन्। 

प्रकाशित: १७ माघ २०८१ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App