८ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरे साम्पाङ (तस्बिरहरू)

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।

मंगलबार सिंहदरबार अगाडि पुगेका साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि उनी रित्तो गाग्रीबिनै सिंहदरबार छिरेका हुन्। 

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्। साम्पाङ रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

प्रकाशित: ८ माघ २०८१ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App