२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक उत्खनन अघि बढ्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिदैँ उनले अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ। अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’  

प्रकाशित: २० पुस २०८१ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App