६ मंसिर २०८१ बिहीबार
image/svg+xml

दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो

कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ।

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ।

निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

चुनाव नजिकिदै गर्दा मन्त्रालयबाट सरुवा चलखेल हुन थालेको भन्दै गाउँपालिकाले हाजिर नगराउने पत्र पठाएसंगै विवाद सतहमा आएको छ।

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन्। गाउँको जनसङ्ख्या एक सय २० मा झरेको छ।

मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च

गतआर्थिक वर्षमा नौमुले गाउँपालिका दैलेखले सडक र फिल्ड निर्माणको नाममा तेलमा जथाभावी खर्च गरेको पाईएको छ । पालिकाले फिल्ड निर्माण र सडक निर्माणका नाममा लाखौं रकमखर्च गरेको पाईएको हो ।

जब राउटे बालबालिकाले विद्यालय टेके

दैलेखको गुराँस गाउँपालिका–१ स्थित खड्काबाडाको शारदा आधारभूत विद्यालयमा शुक्रबार छुट्टै चहलपहल थियो।

दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी

अन्तिम समयमा नगरपालिकाका प्राविधिकहरुको मिलोमत्तोमा उपभोक्ता समितिले अघिल्लो आर्थिक वर्षमा सुन्दरी तोप निर्माण कार्य देखाएर यो वर्ष पनि भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालय समेतले औंल्याएको छ ।

दैलेखबाट नौमुले जाँदै गरेको जिप दुर्घटना,९ जना घाइते, २ को अवस्था गम्भीर

दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान १० बजेर ३४ मिनेट जाँदा दैलेखको नेपा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

पेट्रोलियम पदार्थ अन्वेषण: दर्जनौ कामदार उत्खननमा व्यस्त

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्।

२६ वर्षपछि पहिलो पटक कांग्रेसको नेतृत्व

नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्