२ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:५५ अपराह्न

देश समृद्ध बनाउन सकारात्मक सोच चाहिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल चाहिने बताएका छन्।

सार्वभौम जनता रैती बन्न तयार छैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनता अब आफूलाई रैती बनाउने पक्षमा नरहेको बताएका छन्।

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी, प्रधानमन्त्री भन्छन्- सरकारको विश्वास गरेर आन्दोलनमा आउनुभयो

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षकहरू यही चैत २० गतेदेखि आन्दोलित छन्।

लोकप्रियताभन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक : प्रधानमन्त्री

आज चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।

तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर उनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्।

प्रकृतिका आमाबाबुलाई प्रधानमन्त्रीको ढाडस : निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुने विश्वास

कुराकानीमा उनले भारतको ओडिसामा भएको प्रकृतिको रहस्यमयी मृत्युबारे जानकारी लिँदै न्यायका लागि सरकारले हरसम्भव सहयोग गर्ने बताए।

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

उनले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको प्रसङ्ग उल्लेख गर्दै धर्तीको यो भूभाग त्रेतायुगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापिकरण गर्नुपर्नेमा जोड दिए।

नेपाललाई दिएको सहयोग ठगी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोग ठगी’ भन्दै रोक्नु सही भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्नेछन्।

बालबालिकालाई ठीक ढंगले हुर्काउनेमा ध्यान केन्द्रित छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएका छन्।

प्रधानमन्त्रीले दिए सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होसार, २०८१ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

स्टन्टबाजीबाट देश चल्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्टबाजी’ गरेर देश नचल्ने बताएका छन्। सुशासन र समृद्धिमा ध्यान दिनुपर्नेमा उनको जोड छ।

मुलुक कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्रीमाथि आक्रमण : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन्।

विनमको तारिफ गर्दै प्रधानमन्त्रीले भने : विदेशमा गर्ने दुःख नेपालमा गरे प्रगति नहुने कुरै छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गर्ने दुःख नेपालमा गर्दा सफल हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्